मनोरञ्जन
काठमाडौं । कलाकारिता होस् या पत्रकारिता दुवैमा अव्वल रहेका व्यत्ति हुन् आईते तामाङ । राजधानीलाई कर्मथलो बनाउँदै आएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका आइते तामाङ सानैदेखी हक्कि स्वभावका र सबैसँग मिलनसार छन् । उनी कलाकारिता क्षेत्रमा...
पुरा पढ्नुहोसस्याङ्जा जिल्ला वडा नं. ९ काउले मा बुवा मनकाजी गुरुङ र आमा पुर्ण कुमारी गुरुङको कोखबाट जन्मिएकी मोडल एब नृत्यांगना सोनाम गुरुङ बिसें. २०५९ सालमा शशस्त्र प्रहरी एपिएफ क्लवमा सांस्कृतिक शाखामा कार्यरत थिईन् र...
पुरा पढ्नुहोसनेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय अपाच्य शब्द प्रयोग गरेर धेरै गीतहरु बजारमा ल्याउन थालिएको छ । यसरी बजारमा आएका गीतहरुलाई सामाजिक संजालमा चौतर्फी टिप्पणी हुन थालेपछी यतिबेला राष्ट्रिय लोक तथा...
पुरा पढ्नुहोसकेही साता अघि दिपा श्री निरौलाले महानायक राजेश हमालको बिषयलाई लिएर बोलेको कुरा सामाजिक सञ्जालमा भाईरल भएको थियो र अझै पनि सोही बिषयमा कुरा, जिज्ञासाहरु आईरहेका छन् । चलचित्र क्षेत्र र अन्य क्षेत्रका कलाकारहरुले...
पुरा पढ्नुहोसप्रकाश बराईली अभिब्यक्ति काठमाडौं, नेपाल पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा धेरै प्रकारका बिकृतीहरु भित्रिएका छन् । कोही कलाकारले असली श्रष्टा र सर्जकको गीत चोरिरहेका छन् भने कोही कलाकारले समाजमा नपच्ने खालका अपाच्य शब्दहरु प्रयोग गरेर...
पुरा पढ्नुहोसकाठमाडौँ । गीतकार समाजसेवी ईन्दिरा बोगटी”को शब्द” तथा चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनामको आवाज”मा मार्मिक गीत को रेकर्डिङ कार्य सम्पन्न भएको छ | नेपालीहरु लक डाउनको अबस्थामा घर भित्रै...
पुरा पढ्नुहोसप्रकाश बराईली अभिब्यक्ति काठमाडौं, नेपाल विश्वको महामारीको रुपमा रहेका (कोभिड १९) कोरोना भाईरसले यतीबेला नेपालमा पनि धेरै ब्यक्तिहरुलाई दैनिक हात मुख जोड्न गाह्रो भएको छ । जस मध्य मजदुरहरु त झनै मर्कामा परेका छन् । साथै...
पुरा पढ्नुहोसकाभ्रे, (कोशिपारी)जिल्ला कोशिपारी चौरी देउराली गाउँ पालिका ५ तुसारेमा जन्म लिनु भयका मोडल तथा निर्देशक साथै काभ्रेली कलाकार समाजको नि-वर्तमान अध्यक्ष सबिन गौतमको केहि कुराहरु लाई वल्ड वाईड टिभि नेपाल डटकमबाट जोड्न गएका छौ...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाली सांगीतिक तथा साहित्य क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाएर दर्जनौं लोकप्रिय गीतहरुमा आफ्ना गहकिला शब्दहरु मार्फत लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतिभाकि धनि व्यक्तित्व हुन। नेपाली सांगीतिक...
पुरा पढ्नुहोसकाठमाडौं । साधना संगीत नै जीवन हो भन्ने मुल नारालाई आत्मसाथ गरेर स्थापना भएको साधना इन्टरटेनमेनट नामक संस्थाको आयोेजनामा साँगीतिक सामाग्री बिमोचनका साथै सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त संस्थाले काठमाडौंको रातोपुल स्थित...
पुरा पढ्नुहोस









