राजनीति

संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दै

काठमाडौँ– संघीय संसदका विभिन्न सातवटा समितिको बैठक आज बस्दैछन् । आज प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथ सामाजिक मामिला समिति,...

पुरा पढ्नुहोस
खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खेलाडीहरूलाई प्रोत्साहन गर्न पुरस्कार...

पुरा पढ्नुहोस
हामि गर्नेछौ, गर्दै जानेछौ |
बिकाशमा एकपछि अर्को फड्को, निराशामा आशाको दियो बाल्दै सांसद चौलागाई

७  चैत्र रामेछाप । रामेछाप जिल्लामा एक संघिय निर्वाचन क्षेत्र र दुइ प्रदेश निर्वाचन  क्षेत्र रहेको छ । संघिय निर्वाचन क्षेत्रमा नेपालि कांग्रेसका नेता पुर्ण बहादुर तामाङ तथा   प्रदेश निर्वाचन क्षेत्र क तर्फ...

पुरा पढ्नुहोस
विवेकशील साझा पार्टीले विस्तार गर्यो, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख बने परियार

काठमाण्डौं। विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीका केन्द्रिय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा आइतबार विभाग गठन गरिएको हो। आम संचार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग पार्टीका गतिविधिलाई जोड्न...

पुरा पढ्नुहोस
रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा

काठमाडौं । जुझारु युवा रतन तिरुवाको संयोजकत्वमा नेपाल श्रमिक पार्टी घोषणा भएको छ । सहिद दिवसको अवसर पारेर केही दिन अगाडीमात्रै उक्त पार्टी घोषणा गरिएको हो । हालैको लागि सो पार्टीमा २१ सदस्यीय केन्द्रीय...

पुरा पढ्नुहोस
१६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ बस्नेतले काठमाडौं क्षेत्र नं ३ जोरपाटी स्थित नयाँबस्ती युवा क्लबको प्राङ्गणमा १६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य एबं युवा नेता...

पुरा पढ्नुहोस
साझा पार्टीको अन्तरक्रियामा संविधानविद प्रा.शाक्यको विद्वत प्रवचन

नयाँ संविधान लागु भएको पाँच वर्ष पूरा भएको अवसरमा साझा पार्टीले संविधानविद् प्रा. पूर्णमान शाक्यलाई निम्त्याएर संविधानको बहुकोणिय बहस चलाएको छ । उपत्यका विशेष साझा अभियानले आयोजनामा गरेको अन्तरकृयामा वरिष्ठ अधिवक्ता समेत रहनु भएका...

पुरा पढ्नुहोस
नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्ने गरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री...

पुरा पढ्नुहोस
विपन्नलाई राहत प्याकेज घोषणा गर्न सरकारलाई साझा पार्टीको खाना वितरण खबरदारी

काठमाडौं। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्न वाध्य विपन्न मजदुरहरु भोकमरीले छटपटिन थाले पछि साझा पार्टीले खाना वितरण अभियान जारी गरेको छ । भक्तपुरबाट जारी अभियान अहिले उपत्यकाको ललितपूर, काठमाडौं र भक्तपुरको...

पुरा पढ्नुहोस
राजधानी बाहिर आवतजावतका लागि थप कडाइ

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजधानीबाहिर आवतजावतका लागि थप कडाइ गरेको छ । कोभिड–१९ (कोरोनाभाइरस)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक कामबाहेकमा काठमाडौ बाहिर आवतजात गर्न सवारी पास उपलव्ध नगराउने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय...

पुरा पढ्नुहोस