प्रमुख समाचार

संघीय संसदका दुवै सदनको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै

काठमाडौँमा आज संघीय संसदका दुवै सदनको बैठक बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ, जहाँ प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२ प्रस्तुत गर्ने सम्भावित...

पुरा पढ्नुहोस
एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाइ भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगे

काठमाडौ।  केहि दिन अगाडी एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ बिरुद्ध नारा लगाउंदै हिड्दै गर्दा एक जेष्ठनागरिक माथि दुर्ब्यबहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएसंगै गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले...

पुरा पढ्नुहोस
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वानः १९ चैतमा प्रतिनिधिसभाको पहिलो बैठक

काठमाडौं । गत २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पहिलो बैठकको तयारीका लागि संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएसँगै सचिवालयले बुधबार दिउँसो १ बजेका लागि...

पुरा पढ्नुहोस
संसद्का दुबै सदनको बैठक चैत १९ गते दिउँसो २ बजे

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो ।सोही...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?

काठमाडौं । संघीय सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।...

पुरा पढ्नुहोस
ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।

शैलुङ्ग खबर काठमाडौ।  क्राउन स्टुडियोको प्रस्तुती नेपाली सिरियल ठुले पुन प्रसारण हुने भएको छ। आइतबार साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा ठुले सिरियल सिजन २ प्रोमो सार्वजनिक कार्यक्रम गर्दै केही समय अगाडी रोकिएको ठुले सिरियल ठुले...

पुरा पढ्नुहोस
धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भब्यरुपमा सम्पन्न

काठमाडौं । नेपाली टेलिफिल्म जगतलाई सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको धनेश्वर टेलिफिल्म अवार्ड २०८२ ऐतिहासिक अवार्ड बनेको छ । संस्कृती तथा पर्यटन मन्त्री बागमती प्रदेश माननीय सुरेश श्रेष्ठ प्रमुख अतिथि, विशिष्ठ...

पुरा पढ्नुहोस
YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै, अध्यक्षमा पौडेलको नाम चर्चामा

काठमाडौं,  जेट १८ देखि २० सम्म: योङ्ग कम्युनिस्ट लिग (YCL) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको तयारी तीव्र बन्दै गएको छ। सम्मेलनको पूर्वसन्ध्यामा बसेको YCL केन्द्रीय पदाधिकारी बैठकमा अध्यक्ष पदका लागि...

पुरा पढ्नुहोस
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।

काठमाडौं।  जातीय विभेद, छुवाछूत र धार्मिक अन्धविश्वासका कारण आज पनि नेपाली समाजमा धेरैले दुःख पिडा भोग्नुपरेको यथार्थ बोकेको ‘पापी मान्छे’ म्युजिकल फिल्म हालै सार्वजनिक गरिएको छ। भरत उदासी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो म्युजिकल...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसनेपाल न्यूज मिडियाको क्यालेन्डर सार्वजनिक

काठमाडौं! नेपालको मिडिया जगतमा एउटा नयाँ सकारात्मक सुरुवात भएको छ। पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा एसनेपाल न्यूज मिडियाको २०८१ सालको क्यालेन्डर सार्वजनिक गरिएको छ। उक्त विशेष कार्यक्रममा एसनेपाल न्यूज मिडियाका अध्यक्ष एचबी...

पुरा पढ्नुहोस