बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने

बिश्वकर्मा कलाकार नेपालको आयोजनामा बिश्वकर्मा बाबा पुजाको अवसर पारेर “बिश्वकर्मा पुजा आरधना तथा बृहत साँस्कृतिक कार्यक्रम” असोज १ गते सम्पन्न हुने भएको छ । हरेक जातजाती, ब्यवसायी तथा अन्य ब्यक्तीहरुले बिश्वकर्माको पुजा गर्ने गर्दछन्...

पुरा पढ्नुहोस
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

हिन्दुहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरलाई मध्य नजर गर्दै “अग्रजलाई सम्मान नव लाई प्रोत्साहन कला, गला, संस्कृती संरक्षणमा हाम्रो अभियान” भन्ने मुल नारा सहित सामना म्युजिक क्रियशन प्रा.लि. द्धारा आयोजित...

पुरा पढ्नुहोस
“बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न, लोक गायक / गायिका भगवान भण्डारी र बिमा कुमारी दुराले गरे सहयोग

मानव सेवा नै धर्म हो भन्ने मुल आशयले भदौ २४ गतेका दिन वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी “बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम” सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
दलित अग्रनी नेता स्वर्गीय प्रतामराम लोहारको दोस्रो वार्षिक स्मृति दिवसको अवसरमा माल्यार्पण कायक्रम सम्पन्न

दलित समुदायको अधिकार प्राप्तिका लागि अनवरत रुपमा काम गरेका दलित अग्रनी नेता स्वर्गीय प्रतामराम लोहारको दोस्रो वार्षिक स्मृति दिवसको अवसरमा माल्यार्पण कायक्रम सम्पन्न भएको छ । उनले आफ्नो जीवनकालमा दलित समुदायप्रति गरेको योगदानको सम्मmना...

पुरा पढ्नुहोस
एकीकृत विश्वकर्मा समाजको अध्यक्षमा गोपालप्रसाद विश्वकर्मा

एकीकृत नेपाल राष्टिय विश्वकर्मा समाजको १६ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न भएको सो अधिवेसनले अध्यक्षमा गोपालप्रसाद विश्वकर्मालाई सर्वसहमति अध्यक्ष चयन गरेको छ । त्यस्तै, सो अधिवेसनले उपाध्यक्षमा...

पुरा पढ्नुहोस
दोस्रो नाट्यश्वर म्युजिक अवार्डको फाराम खुल्ला

काठमाडौं । ‘नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको दोस्रो नाट्यश्वर म्यूजिक अवार्ड २०७६ को फारम खुल्ला भएको छ । नाट्यश्वर कला...

पुरा पढ्नुहोस
“नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक

“अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन कला, गला,संस्कृती संरक्षणमा हाम्रो अभियान” भन्ने मुलनारा सहित “नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” को आबेदन फर्म सार्वजनिक भएको छ । यस अवार्डमा बिभिन्न बिधा गरी जम्मा २० वटा...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन सम्पन्न

भाद्र १२ गते राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल, अस्ट्रेलिया शाखाको प्रथम अधिबेशन अस्ट्रेलियाको मेल्बनमा तदर्थ समितिका संयोजक पुर्ण परियारको अध्यक्षतामा तथा केन्द्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य कुलेन्द्र...

पुरा पढ्नुहोस
उपत्यका समन्वय नयाँ बसपार्क समितीद्वारा आयोजित चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीतामा ललितपुर समिती प्रथम

भदौ ९ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय नयाँ बसपार्क समितीको आयोजनामा चौथो संस्थागत मौलिक तीज गीत प्रतियोगीता – २०७६ सम्पन्न भएको छ । सो प्रतियोगीता सोही समितीका अध्यक्ष अञ्चल...

पुरा पढ्नुहोस
उपत्यका समन्वय समिति नयाँ बसपार्क समिति र लोकदोहोरी व्यवसायी संघको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति नयाँ बसपार्क र लोकदोहोरी व्यवसायी संघ नेपालको संयुक्त आयोजनामा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । भरखरै सम्पन्न प्रतिष्ठान उपत्यका समन्वय नयाँ बसपार्क समितिको दोस्रो अधिवेशनबाट...

पुरा पढ्नुहोस