चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न भएको छ । यस गीतमा बिमलराज क्षत्रीको स्वर रहेको छ भने उनकै धर्मपत्नी टिका कुमारी क्षत्रीले स्वरमा...
पुरा पढ्नुहोसप्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा पुस १० गतेका दिन “स्व. मञ्जु, दुर्गा स्मृति समन्वय फुटशल कप” को सातौं संस्करण सम्पन्न भएको छ...
पुरा पढ्नुहोसयही पौष ४ गतेका दिन नेपाली कांग्रेस शुभेच्छुक संस्था Center of Democratic Engineer’s Nepal (CDEN) को छैठौं महाधिबेशन हुने भएको छ । यस संस्थाको महाधिबेशन सभ्य अनि भब्य तरिकाले सम्पन्न हुँदै छ । अहिले...
पुरा पढ्नुहोसकाठमाडौँ, २८ मङ्सिर, अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा सुरु भएको पाँचदिने १२ औँ मानव अधिकार राष्ट्रिय मानव भेलाले पैतासीस बुदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । घोषणापत्रमा बलात्कार, बलात्कार पछिको हत्या, बालविवाह,...
पुरा पढ्नुहोसप्रकाश बराईली “अभिब्यक्ति” काठमाडौं, नेपाल यही मंसिर २४ गते सुरु भएको “१२ औं मानव अधिकार राष्ट्रिय महाभेला-२०७७” मंसिर २८ गते सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा गोबिन्द बहादुर शाहीको अध्यक्षता र राज्यका निर्देशक सिद्धान्तका सभापती निरा...
पुरा पढ्नुहोसकाठमाडौँ, २३ मङ्सिर (रासस) ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा “Recover Better Stand for Human Rights” भन्ने अन्तर्राष्ट्रिय नारा र “महामारीमा मानव अधिकारः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार” राष्ट्रिय नाराका साथ मानवअधिकार राष्ट्रिय महाभेला,...
पुरा पढ्नुहोसमंसिर १० गतेका दिन उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न भएको छ । सो कार्यक्रममा सभापतीको रुपमा सोही पुस्तकका लेखक सन्तोष लामा रहेका थिए भने प्रमुख अतिथीको रुपमा माननिय...
पुरा पढ्नुहोसनेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ बस्नेतले काठमाडौं क्षेत्र नं ३ जोरपाटी स्थित नयाँबस्ती युवा क्लबको प्राङ्गणमा १६ सामाजिक संस्थालाई ६६ थान अक्सोमिटर हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य एबं युवा नेता...
पुरा पढ्नुहोस-काठमाडौं साझा पार्टीले अति बिपन्न नागरिकहरुलाई दशैं मनाउन राहत सहयोग हेतु साझा मुठ्ठीदान अभियानलाई तिब्रता दिएको छ। सरकारलाई दबाबस्वरुप खाना वितरण कार्यक्रम गरेर विपक्षी मोर्चामा सकृय खबरदारी गरिरहेको साझाले मुठ्ठीदान संकलन गरी बिपन्नहरुको चुल्हो बाल्ने प्रयास...
पुरा पढ्नुहोसनयाँ संविधान लागु भएको पाँच वर्ष पूरा भएको अवसरमा साझा पार्टीले संविधानविद् प्रा. पूर्णमान शाक्यलाई निम्त्याएर संविधानको बहुकोणिय बहस चलाएको छ । उपत्यका विशेष साझा अभियानले आयोजनामा गरेको अन्तरकृयामा वरिष्ठ अधिवक्ता समेत रहनु भएका...
पुरा पढ्नुहोस









