विविध

छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि पाईएन सुबिधा

प्रकाश बराईली ” अभिब्यक्ति” काठमाडौं, नेपाल   लक डाउनको बेला ईन्टरनेटको शुल्क नतिरेतापनि लाईन नकाट्न नेपाल सरकारले आदेश दिएको छ । लकडाउनको बेला बिभिन्न कम्पनिका ईन्टरनेटमा समस्या आउन थालेको छ । यसबेला केही ईन्टरनेटहरु सोलो चल्ने, केही...

पुरा पढ्नुहोस
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला

काठमाडौंमा हिजोआज तरकारीको भाउ छोइनसक्नु छ। लकडाउनको मौका छोपेर खुद्रा व्यापारीले मनलाग्दी भाउ राखेर तरकारी विक्री गरिरहेका छन्। बल्खु, कालिमाटी, बानेश्वरलगायत तरकारी बजारबाट सस्तोमा तरकारी उठाएर खुद्रा व्यवासायीले महंगोमा विक्री गर्ने गरेका छन्। घरछेउको...

पुरा पढ्नुहोस
लक डाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरेको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमा अहिलेको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरिएको...

पुरा पढ्नुहोस
भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत

काठमाडौं –लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् । भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई...

पुरा पढ्नुहोस
चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप

कोरोना भाईरसको प्रकोप सॅग जुधिरहेको चीन माथि अमेरिकाले आफ्ना लाखौ नागरिकको गोप्य विवरण चोरी गरेको आरोप लगाएको छ । अमेरिकी कानुन मन्त्रालयले सोही आरोपमा चार जना चीनियाॅ जासुसलाई पक्राउ गरि कानुनी कार्वाही अगाडि बढाएको...

पुरा पढ्नुहोस
आइजिपीमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त

नेपाल प्रहरीको भावी आइजिपीको रुपमा प्रदेश न १ डिआइजी ठाकुर प्रसाद ज्ञवालीलाई मन्त्रीपरिषदको बैठकमा प्रस्ताव गर्न प्रम ओलीले गृह मन्त्री रामबहादुर राम बहादुर थापा बादल र मुख्य सचिब लोक दर्शन रेग्मीलाई निर्देशन दिएका छन...

पुरा पढ्नुहोस