समाचार
काठमाडौँ | गायक निशान भट्टराइको सोमबार राती सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो । मंगलबार...
पुरा पढ्नुहोसकाठमाडौँ | एक वर्षअघि सामाजिक सञ्जालमा सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् ।ती युवाले सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको...
पुरा पढ्नुहोसलोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएकाछन्। गायकपरियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत: पहिलो नेपाली कलाकार हुन्। जर्सी सिटी काउन्सिल...
पुरा पढ्नुहोसउधोग बाडीज्य तथा उपभोक्ता हित गण्डकीको संयोजनममा पछिल्लो समय पोखरामा बजार अनुगमन भैरहेको छ | पछिल्लो समयमा नेपालमा पाल्सीटको चामलको हल्ला व्यापक रुपमा चलि रहेको छ | के हो त प्लास्टीको चामल एक उपभोक्ताले आफुले...
पुरा पढ्नुहोसपुस २५ गतेका दिन राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई समेटिएर गर्दै आईरहेको “तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” तथा मन बहादुर पुनको रचना, संगीतमा ५१ जना ख्याती प्राप्त मगर कलाकारहरुको स्वर रहेको मगरहरुको...
पुरा पढ्नुहोसपरदेशमै रहेर पनि नेपाली गीत संगीतलाई प्राथमिकता दिएर कलम चलाउँदै आएकी गीतकार रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीको बागबजारस्थित पुस २१ गते हेलो...
पुरा पढ्नुहोसकाठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का नवनियुक्त अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोक प्यासी राईले संस्थानलाई थप व्यावसायिक र गतिशील बनाउने सङ्कल्प गरेका छन् ।नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो संस्थानको जमलस्थित कार्यालयमा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ । उक्त अबसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले सञ्चारर्की सविता पोखरेलाई...
पुरा पढ्नुहोसप्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल “मानव सेवा नै धर्म हो” भन्ने मुल आशयका साथ पुस १२ गतेका दिन दुबै मृगौला फेल भएकी रुपन्देही स्थित सैनामैनाको मुर्गिया निवासी सम्झना बिष्ट बचाउ अभियान सहयोगार्थ साँस्कृतिक कार्यक्रम –...
पुरा पढ्नुहोसनारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने भएको छ। सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै शुक्रबार बसेको सुरक्षा समितिको बैठकले पुस २२ गतेसम्म दिउँसोको...
पुरा पढ्नुहोस









