समाचार

सबिना कार्की र प्रेम बि खड्काले पाए यस बर्षको उत्कृष्ट मोडलको अवार्ड

चर्चित मोडल एबम नायिका सबिना कार्की र प्रेम बि खड्काले यस बर्ष “दसौं बिन्दाबासिनी म्युजिक अवार्ड -२०७६” मा उत्कृष्ट मोडल बिधामा अवार्ड पाउन सफल भएका छन् । सबिनाले धेरै चलचित्र र म्युजिक भिडियोमा अभिनय...

पुरा पढ्नुहोस
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँच मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान

आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको छ । शुभकामना मिडिया शोलुसन प्रा.लि.को आयोजनामा भएको आठौं प्रभु पे म्यूजिक खबर...

पुरा पढ्नुहोस
राष्ट्रिय लाेक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजि बिजयी

प्रकाश बराईली “अभिव्यक्ति” काठमाडौं, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिबेशन पोखरामा सम्पन्न भएको छ । मंसिर ६ गते उद्घाटन भएको सो महाधिबेशन ८ गते सम्पन्न भएको हो । तत्कालिन केन्द्रिय अध्यक्ष...

पुरा पढ्नुहोस
खुशिको खबर ! अब सबै मोबाईल एप “सोसल एप” मा , सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँ

काठमाडौँ – फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्ष्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत १०० भन्दा बढी विश्व चर्चित एपहरु एउटै एपमा चलाउने मिल्ने गरी सोसल एप नामक नयाँ मोबाईल एप बजारमा आएको छ ।...

पुरा पढ्नुहोस
नेपाल संगीत उधोग संधद्धारा आयोजित (AMIN National Music Award 2019) को मनोनयन सार्वजनिक

आजकल सांगीतीक क्षेत्रमा दिनानुदिन जस्तै अवार्ड कार्यक्रमहरु आयोजना हुने गरेको पाईन्छ । कतिपय अवार्डहरु निश्पक्ष हुन्छन् कतिपय अवार्डहरु निश्पक्ष हुदैनन् । नेपाली गीत, संगीत र संस्कृती अभियान, ब्यवसायिक एकता सहितको हाम्रो अभियान भन्ने मुल...

पुरा पढ्नुहोस
चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित

करिब चार महिनादेखि फरार रहेकी नायिका शिल्पा पोखरेल शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी छन् । चलिचत्र निर्माता छविराज ओझासँग विवाह गरेकी उनी बहुविवाहको कसुरमा मुद्दा लागेपछि गत साउन ८ देखि फरार थिइन् ।...

पुरा पढ्नुहोस
डिस्को गएर फेसबुकमा फोटो हाल्दैमा कोही मोडल, हिरोनी बन्दैन : पत्रकार सुर्य चन्द

सुर्य चन्द, काठमाडौँ : स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनि छ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । प्रसङ्ग शहरी रात्री जिबनको जहाँ दैनिक सयौ युवा युवतीले...

पुरा पढ्नुहोस
साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ विमोचन

साहित्यकार दुर्गा काफ्लेद्धारा लिखित दोस्रो उपन्यास संग्रह ‘प्रेम सरोवर’ शनिबार एक कार्यक्रम बीच विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरीले उक्त उपन्यासको विमोचन गर्नुभयो । सहयात्री दर्पण नेपालले प्रकाशनमा...

पुरा पढ्नुहोस
प्रतिष्ठानको भवन निर्माणका लागी उपत्यका समन्वय समिती काठमाडौंद्धारा आर्थिक सहयोग प्रदान

कात्तिक २५ गतेका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीको भवन निर्माणका लागी रु ३,०३,३३३/- (अक्षरुपी तीन लाख तीन...

पुरा पढ्नुहोस
चलचित्र “आरुसी” को पहिलो प्रिमियर अष्ट्रेलिया बाट सुरु हुने

नेपाली चलचित्रमा छेत्रमा निकै क्षेत्रमा आशा गरियको चलचित्रको नाम हो  चलचित्र आरुसी । चलचित्र आरुसी अब नेपाल बाहिर बाट प्रदशन आउने भएको छ । पहिलो प्रदशन अथवा पहिलो प्रिमियर अष्ट्रेलिया बाट सुरु हुने भएको...

पुरा पढ्नुहोस