समाचार

नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने

नारायणगढ मुग्लिन सडक खण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने भएको छ। सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै शुक्रबार बसेको सुरक्षा समितिको बैठकले पुस २२ गतेसम्म दिउँसोको...

पुरा पढ्नुहोस
लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नयाँ कार्यका रुपमा लोकदोहोरी गायन विधाका कलाकारहरूलाई प्रशिक्षण कार्य सुरु गर्न लागको छ। यही माघ महिनाबाट प्रशिक्षण कार्यक्रम शुरु गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए। दोहोरी...

पुरा पढ्नुहोस
अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्न सक्ने लगायतका विपरीत फलको भय हुन सक्ने

अंग्रेजी वर्ष २०१९ को अन्तिम सूर्यग्रहण आज ९बिहीबार० बिहान लाग्दैछ । नेपाली समयअनुसार बिहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनेट सूर्यग्रहण लाग्ने छ । ज्योतिषी दीपक सुवेदीका अनुसार यतिबेलाको उक्त ग्रहणको बढी...

पुरा पढ्नुहोस
चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद

चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको छ । रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी...

पुरा पढ्नुहोस
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आईतबार राती करिब १०:३० बजे काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल पुर्याउदा उनको निधन भईसकेको अस्पताल श्रोतले बताएको छ । निधनको कारण भने अस्पतालले खुलाएको छैन ।...

पुरा पढ्नुहोस
चाबहिल समितीको बृहत बनभोज कार्यक्रम सम्पन्न, नवनिर्वाचित केन्द्रिय कार्यसमितीलाई सम्मान

प्रकाश बराईली “अभिब्यक्ती” काठमाडौं, नेपाल मंसिर २८ गते शनिबारका दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चावहिल समितीको “बृहत बनभोज, सांस्कृतिक एबं सम्मान कार्यक्रम -२०७६” सम्पन्न भएको छ । सो कार्यक्रम सोही समितीका...

पुरा पढ्नुहोस
मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक

मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित “हर रात” भिडियो सार्बजनिक भएको छ। सार्बजनिक भएको केहि समयमानै दर्शक तथा श्वोर्ताहरुले निकै मन परेको छ । मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्काको पहिलो काम भएनी...

पुरा पढ्नुहोस
कांग्रेस नेतृ गौचनलाई डाक्टर अम्वेडकर अन्तराष्ट्रीय अवार्ड

काठमाडौं । सामाजिक अभियन्ता विमला गौचन डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् । भारतीय संविधान निर्माता डा. अम्वेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष समाजसेवी तथा कांग्रेस नेतृ गौचन...

पुरा पढ्नुहोस
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न

आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ । प्रसिद्ध गीतकार किरण खरेललाई दीर्घ साधना सम्मान दिँदै अवार्ड सम्पन्न गरिएको हो । गीतकार खरेललाई २५५५५ नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण...

पुरा पढ्नुहोस
लन्डनबाट फर्किएकी मोडल दिपाशा बिसि फोटो सुटमा ब्यस्त (तस्बिर सहित)

चर्चित मोडल एबं नायिका म्युजिक भिडियो अभिनय संगै देश तथा बिदेशका कार्यक्रमहरुमा ब्यस्त छिन् । उनले धेरै म्युजिक भिडियोमा अभिनय गर्नुका साथै केही चलचित्रहरुमा समेत अभिनय गरेकी छिन् । सुर्खेती मोडल एबं नायिका दिपाशा...

पुरा पढ्नुहोस