समाचार

लक डाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरेको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमा अहिलेको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरिएको...

पुरा पढ्नुहोस
भारतको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बीत

काठमाडौं –लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् । भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई...

पुरा पढ्नुहोस
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन ८ दिन थपियो

काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा भइरहेको लकडाउन ८ दिन थपिने भएको छ । सरकारले लकडाउन ८ दिन थप्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण...

पुरा पढ्नुहोस
चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित, सर्बाधिक मत ल्याउनेमा रघुनाथ सापकोटा

काठमाडौं । चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षको प्रत्यासीमा तीन जनालाई भारी मतले पछाडि पार्दै दिनेश सिटौलाले विजयी हासिल गरेका हुन् । सिटौलाले १३८...

पुरा पढ्नुहोस
बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने

चैत्र ८ गतेका दिन बिमोचन कार्यक्रम सहित साधनाको भिडियो सार्वजनिक हुने भएको छ । साधना विमोचन तथा सम्मान कार्यक्रम धिरज राईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ । सो कार्यक्रममा गायक धिरज राई...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले “लोक दोहोरी दिवस” मनायो

काठमाडौं, नेपाल प्रकाश बराईली “अभिब्यक्ती” कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले फागुन २९ गतेका दिन आफ्नो स्थापना दिवसको अवसर पार्दै १९ औं बार्षिकोत्सव संगै “लोक दोहोरी...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले “१९ औं बार्षिकोत्सव संगै लोक दोहोरी दिवस” फागुन २९ मनाउने

कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय कार्य समितीले स्थापना दिवसको अवसर पार्दै १९ औं बार्षिकोत्सवको अवसरमा २०७६ फागुन २९ गतेका दिन “लोक दोहोरी दिवस” मनाउने निर्णय...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडि “प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीता” को बिजेता

प्रथम राष्ट्रिय काँठे लोक दोहोरी प्रतियोगीताको उपाधी सिन्धुपाल्चोकका प्रदिप रोक्का र कल्पना दाहालको जोडिले जितेको छ । “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल...

पुरा पढ्नुहोस
पत्रकार गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडौँ : रंगपत्रकार तथा बर्तमान चलचित्र पत्रकार संघ कि उपाध्यक्ष गीता अधिकारीद्वारा चलचित्र पत्रकार संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छिन । २०७६ चैत्र ३ गते हुने चलचित्र पत्रकार सङ्घ नेपालको...

पुरा पढ्नुहोस
हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक

काठमाडौँ – हङ्कङ कर्मथलो बनाएकी दार्जलिङ्गकी गायिका गौरी गुरुङ्ग लिम्बुको पहिलो गीत सार्वजनिक भएको छ । “याद” बोलको लिरीकल गीतमा गायिका गौरी गुरुङ्ग लिम्बुको आवाज रहेको छ । गीतमा कुमार मिश्राको शब्द रहेको छ...

पुरा पढ्नुहोस