समाचार

नवराज विश्वकर्माको हत्यारालाई कडा कारबाही गर्न विश्वकर्मा कलाकार नेपाल, केन्द्रिय समिती, काठमाडौंको माग

प्रकाश बराईली “अभिब्यक्ति” काठमाडौं, नेपाल जाजरकोट रुकुममा केही दिन अघि घटेको घट्नाले अहिले देशब्यापी रुपमा ठुलो रुप लिन लागेको छ । अन्तरजातिय प्रेमलाई बिवाहमा परिणत गर्छु भन्दा नवराज विश्वकर्मा लगायत अन्य ४ जनाको हत्या भयो ।...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बाट सरकारलाई रु २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले सरकारलाई रु २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । मन्त्रालय पुगेको इनास टोलीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत मार्फत सामग्री प्रदान गरेको हो । सरकारलाई...

पुरा पढ्नुहोस
सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले शनिबार देखि लागू हुने गरी सवारी साधन चलाउनका लागि यस अघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ । आज बिहीबार देखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप...

पुरा पढ्नुहोस
होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव

कोरोना महामारी तथा त्यसको रोकथामका लागि भएको लकडाउनका कारण व्यापार शून्य भएपछि होटल सञ्चालकहरूले ६ महिनासम्म बन्द गर्ने सरकारसँग प्रस्ताव गरेका छन् । काठमाडौंका ठूला तथा पाँचतारे होटलहरूले तत्काल सञ्चालन गर्नै नसकिने अवस्था आएको...

पुरा पढ्नुहोस
भावसागर क्रियसन मार्फत बालशिक्षा प्रदान गर्दै – बरिष्ट गीतकार अम्बिका गुरुङ

काठमाडौँ : नेपाली सांगीतिक तथा साहित्य क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाएर दर्जनौं लोकप्रिय गीतहरुमा आफ्ना गहकिला शब्दहरु मार्फत लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतिभाकि धनि व्यक्तित्व हुन। नेपाली सांगीतिक...

पुरा पढ्नुहोस
युवा संचार उद्धमी समीर कार्कीको परोपकारी कार्य: भोज खर्च “वाल आश्रम” र “माया घर” लाई

इटहरी १५ वैशाख युवा संचार उद्धमी समीर कार्कीले लकडाउन पालना गर्दै विहे मात्रै गरेनन् विहे भोज खर्च “निससहाय वाल आश्रम” र “माया घर” इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममा भाग लिए । युवा उद्धमी कार्कीको विराटनगरकी...

पुरा पढ्नुहोस
छिटो भनेकै WORLDLINK वाईफाईले दियो ग्राहकलाई सास्ती, सेवा शुल्क तिर्दापनि पाईएन सुबिधा

प्रकाश बराईली ” अभिब्यक्ति” काठमाडौं, नेपाल   लक डाउनको बेला ईन्टरनेटको शुल्क नतिरेतापनि लाईन नकाट्न नेपाल सरकारले आदेश दिएको छ । लकडाउनको बेला बिभिन्न कम्पनिका ईन्टरनेटमा समस्या आउन थालेको छ । यसबेला केही ईन्टरनेटहरु सोलो चल्ने, केही...

पुरा पढ्नुहोस
गोलभेडा प्रतिकिलो ३० रूपैंयाँमा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा बेच्ने गरेको तथ्य फेला

काठमाडौंमा हिजोआज तरकारीको भाउ छोइनसक्नु छ। लकडाउनको मौका छोपेर खुद्रा व्यापारीले मनलाग्दी भाउ राखेर तरकारी विक्री गरिरहेका छन्। बल्खु, कालिमाटी, बानेश्वरलगायत तरकारी बजारबाट सस्तोमा तरकारी उठाएर खुद्रा व्यवासायीले महंगोमा विक्री गर्ने गरेका छन्। घरछेउको...

पुरा पढ्नुहोस
लक डाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय

काठमाडौं । नेपाल बोटल वाटर उद्योग संघले लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरेको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमा अहिलेको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै लकडाउन अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरिएको...

पुरा पढ्नुहोस