प्रमुख समाचार
कानूतः सरकारवादी मुद्दा मेलमिलाप गराउन मिल्दैन । फौजदारी अपराधका घटनामा न्याय दिलाउन निःशुल्क कानूनी सहायता दिने र सरकार आफैले पीडितको पक्षमा मुद्दाको लड्ने कानूनी व्यवस्था भएकोले फौजदारी मुद्दालाई सरकारवादी बनाइएको हो । चोरी डकैती, लुटपात,...
पुरा पढ्नुहोसगायक प्रकाश सपुतको गीत गलबन्दीको चर्चा संगै बिबाद झन चुलिएको छ । प्रकाश सपुतलाई सामाजिक सञ्जालमा बिभिन्न खालका जातिय कमेन्टहरु आईरहेका छन् । यस बारेमा संसदमा पनि पुर्व मिन बिश्वकर्माले आवाज उठाउदै सरकारको ध्यानाकर्षण...
पुरा पढ्नुहोसबेनी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ सँग बाझिने गरी कार्यविधि निर्माण गरेको पाइएको छ । नगर कार्यपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधिको निर्णय सम्बन्धी व्यवस्थामा मत विभाजन हुने अवस्थामा अध्यक्षता गर्ने व्यक्ति सहित बहुमत सदस्यको...
पुरा पढ्नुहोससवारी दुर्घटनामा परी निधन भएका पत्रकार गोविन्दप्रसाद शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उनी सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका चन्द्रमणि मुडबरीको मृत्यु भएको...
पुरा पढ्नुहोसपृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा...
पुरा पढ्नुहोसधादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन...
पुरा पढ्नुहोसप्रकाश बराईली ”अभिब्यक्ती” काठमाडौं, नेपाल एन.आर.एन.ए. अमेरीका मेरिल्याण्ड च्याप्टरमा (२०१९ – २०२१) को लागी निर्वाचन हुने भएको छ । जसमा अध्यक्ष पदमा महेन्द्र देशारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । मेरिल्याण्डका अग्रज ब्यक्तीहरुको आग्रहलाई स्वीकार गर्दै...
पुरा पढ्नुहोसआइतबार साँझ पलभरमै आएको आँधीले सयौं परिवार विस्थापित भए। २७ जनाले ज्यान गुमाए भने चार सय बढी घाइते भए। आफ्नो घर भत्किएको पीडा भुलेर घाइतेको उद्धारमा स्थानीय आफैं जुटे। त्यो रात उद्धार टोली पनि...
पुरा पढ्नुहोसभूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो पुनर्निर्माण प्राधिकरणले गरेकोे छ। सरकारले चालु आवको लागि एक खर्ब ५१ अर्ब बजेट विनियोजन गरे पनि प्राधिकरणले प्रस्ताव गरेका आयोजना कार्यान्वयनका लािग बजेट अभाव हुँदा अघि...
पुरा पढ्नुहोसचीनलाई अमेरिकी अर्थशास्त्री मिल्टन फ्रायडम्यानले दिएको सन्देश थियो– धनी हुन स्वतन्त्र हुनैपर्छ। यो सन्देश उनले सन् १९८८ मा दिएका थिए। त्यतिबेला सोभियत संघ ढल्मलाइरहेथ्यो। पूर्वी युरोपमा कम्युनिष्ट व्यवस्था विघटनको संघारमा थियो। आफूलाई विघटनबाट जोगाउन...
पुरा पढ्नुहोस