मनोरञ्जन

लगातार २७ घन्टा सामुहिक नृत्य गरि गिनिज वल्ड रेकर्डमा नाम लेखाउनका लागी पत्रकार सम्मेलन

नेपालमा एक पछि अर्काे गर्दै गिनिज वल्ड रेकर्डमा नाम लेखाउने कार्य जारी रहेको छ । नेपालको मौलिक संस्कृतीलाई बिश्वसामु चिनाउनका लागी डिल बहादुर मगर (डिकेश) लगायत १२ जना कलाकारहरुले लगातार २७ घन्टा सामुहिक नृत्य...

पुरा पढ्नुहोस
फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै

काठमाडौं। पुस महिनाभर हलमा नेपाली फिल्मको खडेरी देखियो। माघबाट भने हलमा नेपाली फिल्मको उपस्थिति देखिन थालेको छ। गत हप्ता नेपाली फिल्म ‘१२ सत्ताईस’ प्रदर्शनमा आएको थियो। यो हप्ता फिल्म ‘कमाण्डर’ प्रदर्शनमा आएको छ। फिल्म...

पुरा पढ्नुहोस
चलचित्र ‘१२ सत्ताईस’ थाईल्याण्ड र अस्ट्रेलियामा प्रदर्शन हुदैँ

काठमाडौँ | जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ‘१२ सत्ताईस’ यही शुक्रबारबाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ। चलचित्रले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन्।त्यस्तै यस अघि नै चलचित्रको...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिको “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक

काठमाडौं । “बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया” सार्वजनिक गरिएको छ । विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल लोकप्रिय सर्जक एबम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका...

पुरा पढ्नुहोस
दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ सम्पन्न

काठमाण्डौ ।दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ यही मिती २०७६ माघ ४ गते “राष्ट्रिय सभागृह”मा सम्पन्न भएको छ ।एपिक नेपाल म्युजिक प्रा.लि. द्वारा आयोजित दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयनमा...

पुरा पढ्नुहोस
लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित

लोकप्रिय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएकाछन्। गायकपरियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत: पहिलो नेपाली कलाकार हुन्। जर्सी सिटी काउन्सिल...

पुरा पढ्नुहोस
आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आएकी गीतकार प्रतिमा गुरुङको ‘बिस्तारै बिस्तारै’गीतको छायांकनको तयारी

काठमाडौँ | आमा ओ मेरी आमा’ गीतबाट चर्चामा आउनुभएकी गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्दमा ‘बिस्तारै बिस्तारै’ नयाँ गीत सार्वजनिक हुने भएको छ । गीतलाई गायक संगीतकार चिरन्जीवीको संगीतमा चर्चित गायिका मेलिना राइले आवाज दिएकी छन्...

पुरा पढ्नुहोस
“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न

पुस २५ गतेका दिन राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई समेटिएर गर्दै आईरहेको “तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” तथा मन बहादुर पुनको रचना, संगीतमा ५१ जना ख्याती प्राप्त मगर कलाकारहरुको स्वर रहेको मगरहरुको...

पुरा पढ्नुहोस
रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक

परदेशमै रहेर पनि नेपाली गीत संगीतलाई प्राथमिकता दिएर कलम चलाउँदै आएकी गीतकार रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीको बागबजारस्थित पुस २१ गते हेलो...

पुरा पढ्नुहोस
सौन्दर्य पत्रकारिता सम्मान –२०७६ बाट सञ्चारकर्मी पोखरेल सम्मानित

काठमाडौं । नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ । उक्त अबसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले सञ्चारर्की सविता पोखरेलाई...

पुरा पढ्नुहोस