समाचार
विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल ३ नं प्रदेश समितिद्वारा आयोजना गरिएको प्रदेश भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो भेलाको बन्द सत्रले रमेश रसाईलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन भएको छ । जसको...
पुरा पढ्नुहोसतुलसी गिरी ‘भावुक’ राष्ट्रिय स्तरको क्रिकेटर बन्ने सपना बोकेर ६ वर्ष अघि राजधानी प्रवेश गरेका सुदूरपश्चिम, बैतडीका राम सिंह भाट क्रिकेट खेलमा सोचे जस्तो अवसर नपाएपछि अन्ततः म्युजिक भिडियो छायाकार बनेका छन् l बैतडीको गुजर...
पुरा पढ्नुहोससाउन २५ गते बिश्वकर्मा सुनचाँदी ब्यवसायी सञ्जाल र BG ANT GROUP LTD. को आयोजनामा ३ नं. प्रदेशको बृहत भेला तथा साँकृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपालका बिश्वकर्मा सुनचाँदी ब्यवसायीहरुलाई एकिकृत गर्ने उदेश्यले स्थापित...
पुरा पढ्नुहोसकाठमाण्डौ श्रावन २३ – राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिको छैठौं साधारण सभा तथा दोश्रो अधिबेसन २०७६ निकै भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका बरिष्ठ उपाध्यक्ष रमेश बि.जी को...
पुरा पढ्नुहोसराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको छैठौं बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन साउन २२ गते सम्पन्न भएको छ । सो अधिबेशन सोही समितीका अध्यक्ष आर. सि. काईरालाको अध्यक्षतामा...
पुरा पढ्नुहोसमाउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास...
पुरा पढ्नुहोसगैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रत्यक्ष तर्फको उपाध्यक्ष पदमा निवर्तमान क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक लक्ष्मण बानियाले उम्मेद्वारी घोषणा गरेका छन्। जापानका सफल व्यवसायीका रुपमा परिचित बानिया समाज सेवालाई पहिलो प्राथमिकतामा राखछन्।प्राय सबै संस्था हरुमा सल्लाह...
पुरा पढ्नुहोसकानूतः सरकारवादी मुद्दा मेलमिलाप गराउन मिल्दैन । फौजदारी अपराधका घटनामा न्याय दिलाउन निःशुल्क कानूनी सहायता दिने र सरकार आफैले पीडितको पक्षमा मुद्दाको लड्ने कानूनी व्यवस्था भएकोले फौजदारी मुद्दालाई सरकारवादी बनाइएको हो । चोरी डकैती, लुटपात,...
पुरा पढ्नुहोस“रक्तदान जिवनदान” भन्ने मुलनारालाई आत्मासाथ गर्दै श्रावण १ गते काठमाडौं बचत तथा ऋण सहकारी संस्था लि.(कास्कुन) र ब्लड डोनर्स एसोसिएसन नेपाल (BLODAN) को संयोजनमा काठमाडौं स्थित नयाँ बजारको खुसिबुमा “बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न...
पुरा पढ्नुहोसलोक कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर ) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको आयोजनामा “राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६” सम्पन्न भएको छ । प्रतियोगिता यहि...
पुरा पढ्नुहोस









