मनोरञ्जन
काठमाडौं– आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन्...
पुरा पढ्नुहोसकाठमाडौं– रामबाबु गुरुङको निर्देशन रहेको ‘डिग्री माइला’ सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० (अप्रिल १२) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षका अनुसार अष्ट्रेलियाका प्रमुख शहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा,...
पुरा पढ्नुहोसकाठमाडौं । पुनम मोथेको प्रस्तुति रहेको´मनको माया` बोलको गित सार्वजनिक भएको छ। उक्त गितमा पुनम मोथेको शब्द अर्जुन पोखरेलको संगित एवम् गायिका रचना रिमालको स्वर रहेको छ । सार्वजनिक गितको भिडियोमा मोडेल गरिमा शर्मा...
पुरा पढ्नुहोसकाठमाडौं–विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् । आचार्यकै शब्द...
पुरा पढ्नुहोसपर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार” भन्ने मुल नारा सहित आयोजना भएको १२औँ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गते देखी २७ गते सम्म देशका बिभिन्न भागमा आयोजना...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली निर्देशक शोभित बस्नेतले अभिनेता तथा चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन् । उनले केही अगाडि मुम्बईमा कपिल शर्माको ‘द कमेडी नाइटस विथ कपिल शर्मा शो’को सेटमा पुगेर भेट गरेका हुन्...
पुरा पढ्नुहोसकाठमाडौँ । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेबी पर्यटन प्रवर्द्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुने भएको छ । बिहिबार जमलको दि ओल्ला क्याफेमा आयोजिक पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रम...
पुरा पढ्नुहोसकाठमाडौँ , तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा तयार पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ गते प्रदर्शनको मिति तोकिएको छ । सोमबार काठमाडौँस्थित द श्हेनोर हाउस बौद्धमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर‚ चलचित्रमा समावेश गरिएको...
पुरा पढ्नुहोसप्रकाश बराईली “अभिब्यक्ति” काठमाडौं, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा “बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम” फागुन ८ गतेका दिन काठमाडौं स्थित टोखा भुत खेलमा सम्पन्न भएको छ । यस...
पुरा पढ्नुहोसमनास्लु पोष्टको आयोजनामा “चौथो मनास्लु राष्ट्रिय अवार्ड तथा बृहत साँस्कृतिक कार्यक्रम” सम्पन्न भएको छ । राजधानीमा आयोजना भएको सो कार्यक्रममा एक तारा भाग ४ पुस्तक पनि विमोचन गरिएको छ । सो पुस्तकमा अवार्ड प्राप्त...
पुरा पढ्नुहोस









