मनोरञ्जन
आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘ कुम्भकरण ” को अफिसियल फस्टलुक २ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक २ पोस्टरमा गौरब पहाडीलाइ अरु चलचित्रमा भन्दा अलि भिन्न रुपमा प्रस्तुत गरिएको छ भने...
पुरा पढ्नुहोसरोधी घरको कथालाई समेटिएको गुरुङ कथानक चलचित्र तमुस्यो (गुरुङसेनी) बैशाख १४ गते बिहान ठिक ११ श्री रानीदेबी पार्टी प्यालेस, सामाखुसी (पुरानो बिश्व हल) मा स्पेशल शो हुने भएको छ । प्रदिप कुमार गुरुङ, ईश्वर गुरुङ...
पुरा पढ्नुहोसशनिबार सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ मा ‘बिछोड’ गित बाट पपुलर अवार्ड मोडल (लोकदोहोरी) विधामा तर्फ दिपशा बिसीले हात पारेकी छिन । यस भन्दा अघि विभिन्न अवार्डहरु आफ्नो पोल्टामा पारिसकेकी छिन । अग्रजलाई सम्मान...
पुरा पढ्नुहोसनेपालमा पनि पछिल्लो समयमा निकै राम्रा काम हरुको सुरुवात भएको छ बिस्वको तुलनामा नेपाल अलि पछि परेकोनै देखिन्छ गिनिज अफ वल्ड रेकर्डमा नाम लेख्ने महान कार्य केहि तेस्ता व्यक्तिले मात्र गर्न सक्छन तेही क्रममा...
पुरा पढ्नुहोसनेपाल चलचित्र कलाकार संघको अध्यक्षतामा वरिष्ठ कलाकार सरिता लामेछानेले उम्मेदवारीको घोषणा गरेकी छिन् । यही चैत २३ गते हुने नेपाल चलचित्र कलाकार सघंको निर्वाचनका लागि लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी हुन् । उनले उक्त...
पुरा पढ्नुहोसचलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ती भएका छन् । विहीवार मन्त्री परिषद्को बैठकबाट भट्टराईलाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । निकिता पौडेलले राजिनामा दिएपछि रिक्त भएको बोर्ड अध्यक्षको लागि पाँच जनाको दरखास्त परेको थियो...
पुरा पढ्नुहोसराष्ट्रिय सङ्गीतकर्मी सङ्घ जिल्ला शाखा नवलपरासीले आयोजना गरेको राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ भव्य र सव्य रुपमा सम्पन्न भएको छ।नवलपरासीको बर्दघाटमा सम्पन्न उक्त अवार्डमा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिरको हातमा परेको छ। त्यसै गरि...
पुरा पढ्नुहोसकाठमाडौँ – ‘SEE TOP MODEL ICON 2019’हुने भएको छ । राजधानी काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘SEE TOP MODEL ICON 2019’को बारेमा जानकारी गराइयो । Galaxy Multi Media & Eventsले आयोजना गर्न लागेको उक्त...
पुरा पढ्नुहोस







