भिडियो
काठमाडौं– आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन्...
पुरा पढ्नुहोसकाठमाडौं– रामबाबु गुरुङको निर्देशन रहेको ‘डिग्री माइला’ सिनेमा नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० (अप्रिल १२) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षका अनुसार अष्ट्रेलियाका प्रमुख शहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा,...
पुरा पढ्नुहोसकाठमाडौं । पुनम मोथेको प्रस्तुति रहेको´मनको माया` बोलको गित सार्वजनिक भएको छ। उक्त गितमा पुनम मोथेको शब्द अर्जुन पोखरेलको संगित एवम् गायिका रचना रिमालको स्वर रहेको छ । सार्वजनिक गितको भिडियोमा मोडेल गरिमा शर्मा...
पुरा पढ्नुहोसकाठमाडौं–विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् । आचार्यकै शब्द...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली निर्देशक शोभित बस्नेतले अभिनेता तथा चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन् । उनले केही अगाडि मुम्बईमा कपिल शर्माको ‘द कमेडी नाइटस विथ कपिल शर्मा शो’को सेटमा पुगेर भेट गरेका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । फोटोग्राफरमा ख्याती कमाएका कुवेर तामाङ म्यूजिक भिडियो निर्देशक हुदै गायक समेत भएका छन । करिव डेढ दशकभन्दा लामो समयदेखि ग्ल्यामर फोटोग्राफरको रुपमा चर्चा कमाएका तामाङले आफ्नो स्वर तथा शव्दमा तयार भएको गीत...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा गायक तथा समाजसेवी बिश्नवराम कार्कीको नयाँ गित “कट्टा...
पुरा पढ्नुहोसअनु चौधरीको आवाज मा निकै मर्म स्पर्शी गीत माया गर्नु दु:ख बाड्नु भर्खरै मात्रा रिलिज भयको छ पुष्कर सुनुवार युटुब मा रिलिज भयको छ| जस्मा गीतकार गोविन्द कुइकेल को शब्द रहेको छ भने संगीत...
पुरा पढ्नुहोसगायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ सार्वजनिक आटेपछि नहुने के नै छ र ? आश्मा विश्वकर्मा काठमाडौं । नेपालको पुर्वी तराई जिल्ला सर्लाहीको रमणिय ठाउँमा पिता अमन विश्वकर्मा र माता मैती कुमारी विश्वकर्माकी...
पुरा पढ्नुहोस








