भिडियो

ठुले सिजन २ सिरियलको प्रोमो सार्वजनिक कार्यक्रम सम्पन्न।

शैलुङ्ग खबर काठमाडौ।  क्राउन स्टुडियोको प्रस्तुती नेपाली सिरियल ठुले पुन प्रसारण हुने भएको छ। आइतबार साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा ठुले सिरियल सिजन २ प्रोमो सार्वजनिक कार्यक्रम गर्दै केही समय अगाडी रोकिएको ठुले सिरियल ठुले...

पुरा पढ्नुहोस
डोमा ह्येल्मोको कालो चस्मा-2 चौरी गोठैमा गीतको भिडियो सार्वजनिक।

काठमाडौ।  कालो चस्मा लाउ भन्छ सफलता पछि डोमा ह्येल्मोको कालो चस्मा-2 चौरी गोठैमा गीतको भिडियो गत साता सार्वजनिक भएको छ। विगत ३ दशक देखि नेपालि ५१ भन्दा धेरै चलचित्र मा र लामो समय सम्म...

पुरा पढ्नुहोस
राम थापा शिशिरको घाँसको भारी गीतको भिडियो सार्वजनिक।

काठमाडौ।  पकाउ है तिउन करैमा,पानी कलको तिम्रै छ झझल्को, वनको घाँस खुर्केको, फुलमायाको गाउँ, तिलको अचार सोल्टी सलाम, जस्ता सयौं चर्चित गितका गायक,सर्जक राम थापा शिशिरले लामो समयको अन्तराल पछि घाँसको भारी बोलको गीत...

पुरा पढ्नुहोस
जातीय विभेदविरुद्धको सन्देश मुलक म्युजिकल फिल्म ‘पापी मान्छे’ सार्वजनिक।

काठमाडौं।  जातीय विभेद, छुवाछूत र धार्मिक अन्धविश्वासका कारण आज पनि नेपाली समाजमा धेरैले दुःख पिडा भोग्नुपरेको यथार्थ बोकेको ‘पापी मान्छे’ म्युजिकल फिल्म हालै सार्वजनिक गरिएको छ। भरत उदासी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो म्युजिकल...

पुरा पढ्नुहोस
गायक तथा सर्जक अशिम कुमार कटुवालको लोक दोहोरी गीत “कसम बिध्यानास” सार्वजनिक

काठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक संगीतको श्रीवृद्धिका निमित्त अतुलनीय भूमिका निर्वाह गरिसकेका छन् । उनि हुन्, अशिम कुमार कटुवाल । उनै अशिमले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत...

पुरा पढ्नुहोस
सुनिता बुढाथोकी र पूर्णराज बेलबासेको स्वर रहेको ‘सुनको ब्रास्लेट’ गीत सार्वजनिक

काठमाडौं । सुनिता बुढाथोकी र पूर्णराज बेलबासेको स्वर रहेको ‘सुनको ब्रास्लेट’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ‘पूर्णराज बेलबासे’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द पूर्णराज बेलबासेले कोरेको हो भने गीतमा...

पुरा पढ्नुहोस
खमेश श्रेष्टको कथा/निर्देशनमा बनेको टेलि सिरियल “सृष्टि”को ट्रेलर सार्बजनिक

काठमाडौ। खमेश श्रेष्टको कथा/निर्देशनमा सगुन इन्टरटेनमेन्ट एण्ड एडभरटाइजीङ्ग प्रा.लि.काे प्रस्तुती रहेको नेपाली सामाजिक टेलि सिरियल सृष्टि को ट्रेलर आज Sristhi Telefilm युट्युब च्यानलबाट सार्बजानिक गरिएको छ। यस टेलि सिरियललाई रामेछाप र दोलखाको संगम पर्यटककीय...

पुरा पढ्नुहोस
मानसराजको ‘माया माया हो’ सार्वजनिक

गायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ। सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको हो।यसको मिक्सिङमा नरेन्द वियोगीले मेहनत गर्नुभएको छ। गम्भीर विष्टको कोरियोग्राफी...

पुरा पढ्नुहोस
रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत व्यापक हुदै

वर्ल्ड क्रिकेट खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्न रमेश प्रसाईको स्वर तथा अमेरिकामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत सार्वजनिक भए पछि चर्चा हुदै गै रहेको छ । उक्त श्रब्य...

पुरा पढ्नुहोस
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक

काठमाडौं– आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन्...

पुरा पढ्नुहोस