खेलकुद
अध्यक्षमा नियुक्त भए भरत कुमार पराजुली (राजेश),ललितपुर जिल्ला खेलकुद विकास समितिको,
ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिको भवन प्रयागपोखरीमा नवनियुक्त अध्यक्ष भरत कुमार पराजुली (राजेश) सहित दिपेन्द्र श्रेष्ठ, केशब देसार, बिमला आचार्य, रितु घलानले आज एक समारोहका बिच पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण...
पुरा पढ्नुहोस