मनोरञ्जन
काठमाडौं । नेपाली टेलिफिल्म जगतलाई सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको धनेश्वर टेलिफिल्म अवार्ड २०८२ ऐतिहासिक अवार्ड बनेको छ । संस्कृती तथा पर्यटन मन्त्री बागमती प्रदेश माननीय सुरेश श्रेष्ठ प्रमुख अतिथि, विशिष्ठ...
पुरा पढ्नुहोसकाठमाडौ। पकाउ है तिउन करैमा,पानी कलको तिम्रै छ झझल्को, वनको घाँस खुर्केको, फुलमायाको गाउँ, तिलको अचार सोल्टी सलाम, जस्ता सयौं चर्चित गितका गायक,सर्जक राम थापा शिशिरले लामो समयको अन्तराल पछि घाँसको भारी बोलको गीत...
पुरा पढ्नुहोसकाठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक संगीतको श्रीवृद्धिका निमित्त अतुलनीय भूमिका निर्वाह गरिसकेका छन् । उनि हुन्, अशिम कुमार कटुवाल । उनै अशिमले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत...
पुरा पढ्नुहोसकाठमाडाैँ । म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका प्रदीप कुमार रसाइलीको निर्देशन रहेको चेलीबेटी बेचविखन बिरुद्ध चेतनामुलक गीत ‘दाग ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ‘दाग’को सार्वजनिक कार्यक्रममा विभिन्न स्रष्टा सर्जकलाई...
पुरा पढ्नुहोसकाठमाडौं । सुनिता बुढाथोकी र पूर्णराज बेलबासेको स्वर रहेको ‘सुनको ब्रास्लेट’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ‘पूर्णराज बेलबासे’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द पूर्णराज बेलबासेले कोरेको हो भने गीतमा...
पुरा पढ्नुहोसकाठमाडौ। खमेश श्रेष्टको कथा/निर्देशनमा सगुन इन्टरटेनमेन्ट एण्ड एडभरटाइजीङ्ग प्रा.लि.काे प्रस्तुती रहेको नेपाली सामाजिक टेलि सिरियल सृष्टि को ट्रेलर आज Sristhi Telefilm युट्युब च्यानलबाट सार्बजानिक गरिएको छ। यस टेलि सिरियललाई रामेछाप र दोलखाको संगम पर्यटककीय...
पुरा पढ्नुहोसगायक मानसराज बोहराको नयाँ गीत ‘माया माया हो’ को भिडियो सार्वजनिक भएको छ।गीतमा शब्द, सङ्गीत र स्वर मानसराजकै रहेको छ। सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गर्नुभएको हो।यसको मिक्सिङमा नरेन्द वियोगीले मेहनत गर्नुभएको छ। गम्भीर विष्टको कोरियोग्राफी...
पुरा पढ्नुहोसवर्ल्ड क्रिकेट खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्न रमेश प्रसाईको स्वर तथा अमेरिकामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत सार्वजनिक भए पछि चर्चा हुदै गै रहेको छ । उक्त श्रब्य...
पुरा पढ्नुहोसधरान / युवापुस्ताहरु माझ निक्कै नै लोकप्रिय ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि आउँदो फागुन २४ गते शनिबार आयोजना हुने प्रजापति संगीत समारोह -दएज लाइभ इन धरान कार्यक्रममा आउँदैछन। सम्झिने मुटु , थाहा...
पुरा पढ्नुहोसकाठमाडौं– आगामी वैशाख १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन्...
पुरा पढ्नुहोस









