रामेछापमा तिन सय युवालाई नि-शुल्क सिपमुलक तालिम दिइने

प्रदेश युवा परिषद् बागमती र जिल्ला  युवा समिति रामेछापले तिन सय युवाहरुका लागि ३९० घन्टे र १६० घन्टे सिपमुलक तालिम संचालन गर्ने भएको छ। प्रदेश युवा परिषद्ले  ” सिर्जनशील र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा...

पुरा पढ्नुहोस
जयकिशनको बद्रि बहादुरलाई चर्चित कमेडियन कपिल शर्माको साथ !

काठमाडौं । नेपाली निर्देशक शोभित बस्नेतले अभिनेता तथा चर्चित कमेडियन कपिल शर्मासँग भेट गरेका छन् । उनले केही अगाडि मुम्बईमा कपिल शर्माको ‘द कमेडी नाइटस विथ कपिल शर्मा शो’को सेटमा पुगेर भेट गरेका हुन्...

पुरा पढ्नुहोस
कुवेर तामाङको ‘किन माया गर्यौं’ म्युजिक भिडियो सार्बजनिक

काठमाडौं । फोटोग्राफरमा ख्याती कमाएका कुवेर तामाङ म्यूजिक भिडियो निर्देशक हुदै गायक समेत भएका छन । करिव डेढ दशकभन्दा लामो समयदेखि ग्ल्यामर फोटोग्राफरको रुपमा चर्चा कमाएका तामाङले आफ्नो स्वर तथा शव्दमा तयार भएको गीत...

पुरा पढ्नुहोस
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,२७८ औं रक्तदान अभियान सम्पन्न।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार–चाडको अवसरमा १२७८औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न गरेको छ। आज बिरगञ्ज स्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवा रेडक्रसको सहकार्यमा आयोजना गरिएको रक्तदान...

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय च्याम्पियनसिपमा विजयी रोल्पाका २ खेलाडीलाई स्वागत र सम्मान

काठमान्डौ थाइल्याण्डमा भएको अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि भएर विजयी भएका रोल्पाका २ खेलाडीहरू आज स्वदेश फर्किएका छन्। विभिन्न ९ वटा देशका खेलाडीहरूको विचमा माघ १३ गते भएको अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ५४ केजी...

पुरा पढ्नुहोस
चर्चित गायक बिश्वराम कार्कीको नयाँ गित “कट्टा हान्दिन्छु” सार्वजनिक (अडियो गित सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा गायक तथा समाजसेवी बिश्नवराम कार्कीको नयाँ गित “कट्टा...

पुरा पढ्नुहोस
अल्फा ग्रुप मल्टिपर्पोज कम्पनिको दशैं तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं। अल्फा ग्रुप मल्टिपर्पोज कम्पनि प्रालीद्वारा आज काठमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनि उत्घाटन साथै मल्टिपर्पोज कम्पनि भिजन सियरिङ्ग तथा विजया दशमी,दीपावली,नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
बलात्कार आरोपमा कारागार पुगेका हरि पोखरेललाई उन्मुक्ति दिने आशंकामा अदालत अगाडी धर्ना

जबरजस्ती करणी अभियोगमा पक्राउ परि कारागार चलान भएका हरि कुमार पोखरेललाई उन्मुक्ति दिने आशंकामा पीडितहरु पाटनको उच्च अदालत अगाडि धर्नामा बसेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशका आधारमा कारागार चलान भएका पोखरेलले पनरावेदनका लागि उच्च...

पुरा पढ्नुहोस
जीवन्त नेपाल म्युजिक अवार्ड को दोस्रो संस्करण हुँदै

काठमाडौँ । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेबी पर्यटन प्रवर्द्धनको लागि दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड’ हुने भएको छ । बिहिबार जमलको दि ओल्ला क्याफेमा आयोजिक पत्रकार सम्मेलनमा अवार्ड कार्यक्रम...

पुरा पढ्नुहोस
६ बर्ष लगाएर निर्माण गरिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ चलचित्रको ट्रेलर सार्वजनिक र असोज १ गत्ते भब्य प्रदर्शन हुने

काठमाडौँ , तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा तयार पारिएको तामाङ कथानक चलचित्र ‘ङिङजे’ असोज १ गते प्रदर्शनको मिति तोकिएको छ । सोमबार काठमाडौँस्थित द श्हेनोर हाउस बौद्धमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर‚ चलचित्रमा समावेश गरिएको...

पुरा पढ्नुहोस