प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?

हाम्रो युट्युब च्यानल Sailung TV लाई Subscribe गरिदिनु होला धन्यवाद ।

काठमाडौं । संघीय सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुने जनाइएकाे छ ।